सिरहामा मोटरसाइकल र एम्बुलेन्स ठोक्किँदा दुई जनाको मृत्यु
मंसिर, लहान | पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका-४ स्थित चोकमा सोमबार बिहान एम्बुलेन्स र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ |
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स६प ८०६२ नंको मोटरसाइकल...