सर्लाहीमा मापदण्डविपरित क्रसर सञ्चालन,उत्खननको विरोध गर्नेलाई धम्की
शङ्खर पहाडी | मंसिर १८, सर्लाही | सर्लाहीमा अधिकांश क्रसर उद्योग मापदण्डविपरित सञ्चालित छन् । घरेलु कार्यालय सर्लाहीका अनुसार जिल्लामा १६ वटा क्रसर उद्योग दर्ता छन् । तीमध्ये आठवटा सञ्चालित...