Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
November 18, 2019 पर्सा - PRS, समाज

काठ तस्कर र वन गस्तीबीच पर्सामा गोली हानाहान

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २, वीरगञ्ज | पर्सा सवडिभिजन वन कार्यालय अन्तर्गतको राष्ट्रिय वनबाट सालको काठ ल्याउँदै गरेको तस्कर समूह र वन गस्ती टोलीबीच गोली हानाहान भएको छ |

वन कार्यालय पर्साका प्रमुख राजेश्वरमान श्रेष्ठका अनुसार सवडिभिजन वन कार्यालय बढनिहारबाट सुवेेदार प्रदीप तिमल्सिना नेतृत्वको गस्ती र साइकलमा काँचो सालको गोलिया ल्याउँदै गरेका तस्कर समूहबीच जम्काभेट भएपछि तस्कर समूहले वन गस्ती टोलीलाई लक्षित गरी एक राउण्ड फायर गरेको थियो | जवाफमा वन गस्ती टोलीले दुई राउण्ड फायर गरेको डिभिजन ले

घटनास्थलबाट वन गस्ती टोलीले चार वटा सालको गोलिया काठ, काठ ओसार्न प्रयोग गरिएको साइकल ४ थान, दुईवटा हाते आरा र दुई वटा बञ्चरो बरामद गरेको वन गस्ती टोलीले जनाएको छ  |