असोज ६, राजविराज सप्तरीको राजविराज नगरपालिकामा हिजो शुरु भएको मतगणना आज पनि जारी रहेको छ ।
राजविराज नगरपालिकामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा प्रतिस्पर्धा छ...