असार २४, राजविराज । सप्तरीको तिलाठी कैलाडी गाउँपालिका–७ मा गए राति करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी २२ वर्षीय जीतेन यादव रहेको प्रहरीले जनाएको छ ।...