सिरहाको मिर्चैया ९ मा विवादले खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा
चैत ७, मिर्चैया | उपभोक्ता समिति गठन विवादका कारण सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा निर्माण हुन लागिएको खानेपानी ट्यांकी निमार्णको काम अन्यौलमा परेको छ । मिर्चैया नगरपालिकाको खानेपानी...