लगानी अनुसार प्रतिफल दिन सकेन सामुदायीक विद्यालयले: मन्त्री पोखरेल
असोज १७, सिरहा | शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले सामुयादीक विद्यालयले लगानी अनुसारको प्रतिफल दिन नसकेको बताएका छन् । सिरहाको गालबजार नगरपालीकाव्दारा आयोजित प्रथम उप मेयर कराते प्रतियोगिताको...