कमला नदीमा भूतमेला: तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो (फोटोफिचर)
राम नारायण पंडित/कात्तिक १८, सिरहा । आज बिहानै देखि कमला नदीको दृश्य रोमाञ्चक देखिन्थ्यो । पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै कर्कश स्वरमा चिच्याउँदै...