राम नारायण पंडित/कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र सिमराले आज एक कार्यक्रमकोबिच कर्जन्हा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र सिमराले आज एक कार्यक्रमकोबिच कर्जन्हा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गर"/>

२०८३, २१ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

जनचेतना सामुदायिक सिकाई केन्द्रद्धारा नवनिर्वाचित पदाधिकारी सम्मानित

२०७४, ११ कार्तिक शनिबार ०२:०६


राम नारायण पंडित/कात्तिक ११, सिरहा । जनचेतना सामुदायिक सिकाई केन्द्र सिमराले आज एक कार्यक्रमकोबिच कर्जन्हा नगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेका छन् । 

कर्जन्हा नगरपालिका वडा नं.७ मा रहेको संस्थाको कार्यालयमा आायोजित सम्मान  कार्यक्रममा नवनिर्वाचित मेयर गंगा पासवान, उपमेयर ज्ञानु श्रेष्ठ, प्रत्येक बडाका बडा अध्यक्षहरु, उमावि कर्जन्हाका प्रधानाध्यापक लक्ष्मी हाय र रेडियो धड्कन मिर्चैयाका समाचार प्रमुख राम नारायण पंडितको साथै बिभिन्न क्षेत्रमा योगदान पुर्याउने दर्जन भन्दा बढी व्यक्तिहरुलाई सम्मान गरिएको संस्थाका अध्यक्ष सिंहेश्वर पासवानले जानकारी दिए ।

स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य, समाजिक विकास, खेलकुद, उन्नत खेति, पशुपालन, घरेलु उद्योग, कुरित लगायतका क्षेत्रमा काम गर्दै आईरहेको संस्थाका सदस्य बिपतिया साहले बताए ।

कार्यकममा संस्थाले आर्थिक बर्ष २०७३÷०७४ को आयव्यायको साथै  वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।  

कार्यक्रम संस्थाका अध्यक्ष पासवानको अध्यक्षता र पुर्व कानुनमन्त्रि अजयशंकर नायकको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट आतिथिका रुपमा सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो, विद्यालय निरिक्षक उपेन्द्र महतो र स्रोत व्यक्ति श्याम यादब लगायत, नेकपा माओबादी केन्द्रका नेता चन्द्रेश्वर यादब लगायतका उपस्थित रहेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी