रेशम चौधरीको रिहाइ नभएसम्म नागरिक उन्मुक्ति सरकारमा नजाने
पुस ११, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई सरकारमा समर्थन गरेपनि सरकारमा नजाने भएको छ।
पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय...