बिजुलीको यो ‘लुकामारी’ यस्तै चलिरह्यो भने जनताले सरकारको ‘बत्ती निभाइदिने’ दिन पनि धेरै टाढा छैन: रास्वपा सांसद साह
काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम साहले देशभर बेलाबेला भइरहने बत्ती जानु ‘नयाँ दैनिकी’ नै बनेको भन्दै सरकारको आलोचना गरेका छन्। प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारमाथि व्यङ्ग्य गर्दै...