सांसद शाहीले सरकारले ‘राज्य आतंक’ मच्चाएको आरोप लगाए
काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले सरकारले ‘राज्य आतंक’ मच्चाएको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तीनकुने घटनामा मानव अधिकारको चरम उल्लंघन भएको दाबी गरे। ‘सरकारले...