देशभरका प्रमुख सहरहरूमा मोटरसाइकल र्याली निकाल्दै एमाले
काठमाडौँ | नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्याली निकाल्दै छ । गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्यालीको आयोजना गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए...