काँग्रेसले संघीय संसदीय दलको विधान परिमार्जन गर्दै
फागुन १२, काठमाडौँ । नेपाली काँग्रेसले संघीय संसदीय दलको विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको छ ।
काँग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रस्तावित संसदीय दलको विधानलाई परिमार्जनसहित पारित...