दार्चुलामा ‘बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक’
पुस २२, दार्चुला । सिँचाइ राज्यमन्त्री अमरसिंह पुनले दार्चुलाको व्यास क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मी राख्न सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
महाकाली नदी नियन्त्रण आयोजना र कृषि कार्यालयद्वारा सञ्चालित योजनाहरुको अनुगमन...