एलिनाले ठग आरोप लगाएकी बराइलीको जालसाजी: राजबल्लभले खुलाए फोनको रहस्य
काठमाडौँ | गायिका एलिना चौहानको नाममा ठगी गरेको आरोप लागेका दीपक बराइली नामका व्यक्तिले अभिनेता राजबल्लभ कोइरालालाई समेत हैरानीमा पार्ने प्रयास गरेका छन्। राजबल्लभ आफैले सार्वजनिक गरेको घटनाले यो प्रस्ट...