पुस ३, कञ्चनपुर । अटोरिक्साको ठक्कर बाट पुर्नवास नगरपालिका ११ भीमबस्तीका २९ बर्षीय भीमसिंह ठकुरीको मृत्यु भएको छ ।
भे १ च ३१३६ नम्बरको अटोरिक्साले ठकुरीलाई आईतवार डोकेबजारबाट घरतर्फ साईकलमा आउदै...