समानुपातिकमा ७३ जिल्लाको मतगणना सकियो, साँझ ६:४० बजेसम्ममा कसको कति ?
मङ्सिर २९, काठमाडौँ | समानुपातिकमा ७३ जिल्लाको मतगणना सकिएर अहिले बाँकी ४ जिल्लाको मतगणना जारी रहेको निर्वाचन आयोगले विज्ञाप्ति मार्फत सार्वजनिक गरेको छ |
आयोगका अनुसार अहिले सुनसरीको क्षेत्र नम्बर २...