विजयी र्यालीका लागि रोल्पा आएका बर्षमानले पार्टी एकताबारे मुख खोले
मनिषा राई/मंसिर २३, रोल्पा । संयुक्त वाम गठबन्धन रोल्पाका उमेद्वार एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुनमगर 'अनन्त' विजयी र्यालीका लागि रोल्पा आई पुग्नुभएको छ ।
मतगणनास्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै...