चितवन । गैँडाको आक्रमणमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको धुर्व पोष्ट नजिकै गैडाले आक्रमण गरेर घाइते बनाएका पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।...