रविका वकिलको माग : मुद्दा अगाडि बढाउने आधार छैन, तारेखमा छोड्नुपर्छ
काठमाडौँ | सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई साधारण तारेखमा छोड्न माग गरिएको छ । काठमाडौं जिल्ला अदालतमा लामिछानेको तर्फबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले यस्तो...