गत शनिबार कारभित्र मृत फेला परेका प्रहरीको टाउकोमा गोली लागेको पुष्टि
वीरगञ्ज | गत शनिबार बारामा कारभित्र मृत अवस्थामा भेटिएका प्रहरी कर्मचारी राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको खुलेको छ। रुम्बाको टाउकोमा एक राउन्ड गोली हानिएको शवको पोष्टमार्टम रिर्पोटपछि पुष्टी भएको...