कात्तिक १५, म्याग्दी । चिमखोलामा २०२४–०२५ सालदेखि सुरू भएको थाली नाच विश्वमा नै म्याग्दीको पहिचान बनाउन सफल भएको छ ।
हातमा थाल राखेर हत्केलाले घुमाई घुमाई नचाएको र नाचेको दृश्यले सबैलाई...