नन्दराम जैशी/असोज १९, जुम्ला । यस बर्षको दशै तिहार अवधिभर जुम्लामा खाद्यन्न अभाव नहुने भएको छ ।
दशै तिहार अवधिभर जुम्ला जिल्लामा चाहिने आवाश्यक खाद्यन्न जिल्लामा मौज्दात रहेकाले खाद्यन्न अभाव नहुने...