आजै वालुवाटार छाडेर बुढानीलकण्ठ सर्दै देउवा
पुस ११, काठमाडौँ | निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारी निवास छाड्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि देउवाले सरकारी...