2026-09-12 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापतिको फोन कुरें आएन, अपमानित महसुस गरेर पोखरा आएँ : गगन थापा

पुस ११, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले छलफलका लागि नबोलाएपछि आफू अपमानित महशुस गरेर पोखरातिर आएको बताएका छन्। पोखराको साहित्य सम्मेलनमा बोल्दै उनले आफूले गठबन्धनमा छलफलअघि पार्टीमा छलफल हुने अपेक्षा राखेको बताए। 

गठबन्धनको बैठकअघि सरकार निर्माणका विषयमा देउवाले पार्टीमा छलफल गर्ने र पार्टीमा छलफल गर्दा महामन्त्रीहरुलाई बोलाइने आफूले ठानेको बताए। 

‘सभापतिले पार्टीमा छलफल गर्छु र त्यसपछि गठबन्धनमा निर्णय गर्छु भन्नुहोला। पार्टीभित्र म पनि पर्छु भन्ने ठानेको थिएँ,’ उनले भने, ‘पार्टी अफिस भए म आफैं जान्थें। बालुवाटार निवास हो। निवासमा नबोलाइ जाने कुरा भएन। निवासमा नबोलाइ जाने कुरा भएन।  टेलिफोन कुरेर मैले १० बजेको प्लेन टिकट १२ र १२ बजेको प्लेन टिकट २ बजेलाई सारें।’

थापाले आइतबारको घटनालाई एउटा प्रकरणका रुपमा बुझ्न कार्यकर्तालाई आग्रह गरे। फेरि कांग्रेसलाई उठाउन आफूहरु लागिपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस