प्रचण्ड-ओलीलाई बालेनको प्रश्न : देश व्यापार हो कि खेल ?
पुस १०, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तालाई लिएर प्रश्न गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत मेयर...