टी-२० विश्वकप: उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दै
कात्तिक २७, काठमाडौँ | अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।
फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ...