गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार : अध्ययन
असोज ९, काठमाडौं। नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ ।
नेपालले १० असोज ०५९ मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो ।...