गत महिना सबैभन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाउने म्यानपावर कुन-कुन ? (विवरण सहित)
असोज ५, काठमाडौँ । गत भदौ महिनामा ७०६ म्यानपावर कम्पनीले ५० हजार ५० जना युवाहरुलाई वैदेशिक रोजगारमा पठाउने प्रयोजनमा सरकारबाट अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार बिभागद्वारा सार्वजनिक...