साउन १६, काठमाडौं | प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ । यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ । १५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ...