विद्यालयका अध्यक्ष र प्रधानाध्यापकविरुद्ध घुस लिएकाे आराेपमा मुद्दा दायर
असार २८, महोत्तरी | महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर भएकाे छ ।...