जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरुलाई फिर्ता हुन आव्हान गरे
काठमाडौँ | जेन जीको प्रदर्शनमा घुसपैठ भएको भन्दै जेनजी नेपालले युवाहरुलाई फिर्ता हुन आव्हान गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट त्यस्तो आह्वान गरिएको छ । आव्हानमा भनिएको छ,...