यति एयरको बेतिथि : समय अगावै जहाज उडाउँदा यात्रु छुटे, बाँके प्रशासन लेख्यो कारबाही पत्र
वैशाख २७, जुम्ला | नेपालगन्जदेखि जुम्लामा आउने यति एयरलाइन्सको जहाज समय अगावै उडाउँदा यात्रु छुटेका छन् । जुम्लाका लागि नेपालगन्जबाट अनलाइन टिकट काटेर बसेका चन्दननाथ नगरपालिका-७ जुम्ला निवासी गोविन्दबहादुर महतले...