काठमाडौँ | नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेर कारोबार भइरहेको छ । आज सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य...