नक्कली भुटानी शरणार्थी प्रकरण: आज सुनुवाइ हुँदै,न्यायाधीश कार्कीको इजलासमा
काठमाडौँ | नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज सुनुवाइ हुँदै छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो। यो मुद्दामा थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी,...