पार्टीको हितविपरीत काम गरेको भन्दै गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित
फागुन २५, बैतडी । नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४...