राप्रपा प्रजातान्त्रिक डडेल्धुराद्वारा उम्मेदवारको नाम सिफारिस
असोज २५, डडेल्धुरा । राप्रपा प्रजातान्त्रीक डडेल्धुराले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि जिल्लाबाट उम्मेदवारको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्य समिति डडेल्धुराको मंगलबार सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाका लागि...