डडेल्धुरामा भरुवा बन्दुकसहित ४ जना पक्राउ
जेठ १७, डडेल्धुरा । डडेल्धुरामा तीन थान अबैध भरुवा बन्दुकसहित पक्राउ परेको चारजनालाई प्रहरीले सार्वजनिक गरेका छ । विहीबार जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो...