2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको अजयमेरु गाउँपालिका: सुरक्षा भत्ता घर-घरमै

ललित बोहरा | असोज ११, डडेल्धुरा | डडेल्धुराको अजयमेरु गाउँपालीकाका जनप्रतिनीधीले घर घरमै गएर सामाजीक सुरक्षा भत्ता बितरण गरेको छ ।

साबिकका गाउँ बिकाश समितीहरुले घर घरमा गएर बितरण गर्ने नसकेको सामाजीक सुरक्षा भत्ता गाउँ गाउँ गएर बितरण गरेको अजयमेरु गाउँपालीका अध्यक्ष उमेश प्रशाद भट्ट बिकाशले जानकारी दिनु भयो । असोज महिना भित्र बितरण गर्नु पर्ने भत्ता दशै तिहारलाई लक्षीत गरेर आज बितरण गरी सकेको वडा नं.३ का वडा सदस्य सुरेन्द्र मल्लले जानकारी दिए । 

गाउँपालीकाले सामाजीक सुरक्षा भत्ता घर घरमै गरेर बितरण  गर्ने निर्णय भएका र भोली सम्म सम्पुर्ण जनप्रतिनीधीले सामाजीक सुरक्षा बितरण गर्ने सक्न सुचना दिएको गाउँपालीकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लक्षित वर्गका सबै नागरिक ७० वर्ष माथिका जेष्ठ नागरिक, ६० वर्ष माथिका दलित जेष्ठ नागरिक, ६० वर्ष माथिका एकल महिला, श्रीमान गुमाएका जुनसुकै उमेरका बिधवा महिला, पूर्ण अपांगता भएका व्यक्ति, अति असक्त अपांग र ५ वर्ष मुनिका दलित बालबालिकाहरुले बिगतमा आफुले खाईपाई बितरण केही वडाहरुमा भईसकेको छ । यता अमरगढी नगरपालीकाले भने बैंक मार्फ बितरण गरीरहेको छ । जसका कारण बृद्ध बृद्धाहरु लाईनमा बस्न समस्या खेपीरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई