यस्ताे छ डडेल्धुराका सातवटै स्थानीय तहको अन्तिम मत परिणाम
जेठ ४, डडेल्धुरा | अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काग्रेस विजयी भएको छ। नेपाली कांग्रेस विपी र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल...