Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ बैसाख ३१ गते, दिउँसो १:४७ बजे डडेलधुरा - DDL, राजनीति

डडेल्धुरा अमरगढीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख ३१, डडेल्धुरा | </b>डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेले अग्रता बनाएको छ । एक हजार पाँच मतगणना हुँदा कांग्रेसका उम्मेदवार डिल्ली जोशीले चार सय ४२ र कांग्रेस बीपीका उम्मेदवार हरि भट्टले चार सय १२ मत पाएका छन्।<br></p><p>यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवार पार्वती झुकालले चार सय २४ र एमालेका उम्मेदवार यज्ञराज अवस्थीले चार सय ३१ मत पाएका छन् ।</p>