Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता

By साझासवाल 2 मिनेट पढाइ

<p><b>वैशाख ३१, डडेल्धुरा | </b>प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्।<br></p><p>यस्तै, उपाध्यक्षमा कांग्रेसका उमेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले&nbsp; ५८७ मत पाएका छन भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।</p>