देउवा पक्षले टुंग्यायाे सुदूरपश्चिम प्रदेश उम्मेदवारकाे नाम (सूची)
मंसिर १७, काठमाडौँ | नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ ।
देउवा पक्षको बैठकले सुदूरपश्चिम सभापतिमा वीरबहादुर बलायरलाई उठाउने...