सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...

<p><b>असोज ९,&nbsp; काठमाडौं ।</b> बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प गएको छ। शुक्रबार राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो।<br></p><p>भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालका अनुसार ४ दशमलब ४ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु दार्चुलाबाट उत्तरपश्चिम ४० किमी भारतमा रहेको छ।</p><p>भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।</p>

Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply