बसबाट झरेर चाउचाउ किन्न गएका बसका सहचालक मुग्लिन सडकखण्डमा चिप्लिएर बेपत्ता
असार ५, काठमाडौं | नारायणगढ–मुग्लिन सडकखण्डको खहरे खोलामा बसका सहचालक चिप्लिएर बेपत्ता भएका छन् । इच्छाकामना गाउँपालिका–५ स्थित खहरेखोलामा काठमाडौँबाट धनगढीतर्फ जान आउँदै गरेको ना६ख ७४६३ नंको बसका सहचालक आज...