असार १०, कञ्चनपुर (रासस)। दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।
पर्यटन प्रवद्र्धन, भौतिक पूर्वाधार निर्माण,...