कञ्चनपुरमा खसेकोभन्दा बढी मत भेटिएपछि मतगणना स्थगित
जेठ २, कञ्चनपुर | कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएकाे छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो। कृष्णपुर ९ मा १ हजार ९ सय १४ मत खसेको थियो।
गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित


