असोज ९, काठमाडौं । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्प गएको छ। शुक्रबार राति ८ बजेर ४० मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुला र बझाङलगायत जिल्लामा धक्का महसुस गरिएको हो।
भूकम्प मापन केन्द्र...