बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण गरिँदै
चैत ६, कञ्चनपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ( सिटिभिटी) द्वारा सञ्चालित शुक्लाफाँटा बहुप्राविधिक शिक्षालयको भौतिक पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको छ ।सो कार्यका लागि शुक्लाफाँटा नगरपालिका–११ मा...